दफा ४३
विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने
रासायनिक विषादीको प्रयोगबाट वातावरण तथा मानव, पशुपन्छी, जलचर, बिरुवा लगायतका स्वास्थ्यमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न नेपाल सरकारले विकल्पमा विशेष कार्यक्रम सञ्चालन गर्न सक्नेछ।
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६
परिच्छेद - १
परिच्छेद - ६
दफा १८: जीवनाशक विषादीको प्रयोगदफा १९: घरेलु विषादीको प्रयोगदफा २०: बनस्पतिजन्य र जैविक विषादीको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्नु पर्नेदफा २१: जीवनाशक विषादी उत्पादन तथा संख्लेषणदफा २२: जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउनेदफा २३: म्याद नाघेका जीवनाशक विषादीको व्यवस्थापनदफा २४: निरीक्षक नियुक्त गर्नेदफा २५: निरीक्षकको काम, कर्तव्य र अधिकारदफा २६: नमूना सङ्कलन गर्नेदफा २७: प्रयोगशालाको स्थापनादफा २८: पञ्जीकरण नगरिएका तथा प्रतिबन्धित जीवनाशक विषादीको प्रचार प्रसार गर्न नहुनेदफा २९: विषादी विसर्जन गर्नेदफा ३०: अभिलेख राख्नु पर्नेदफा ३१: आचार संहिता बनाउन सक्ने